पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीका लागि ‘आईएसएमटी कलेज जब फेयर’

पढाइ सकेर जागिरको खोजीमा रहेका विद्यार्थीहरूको लागि जब मेलाको आयोजना गरिएको छ । गैरीधारा तीनकुनेमा रहेको आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’ को आयोजना गरेको हो ।आइतबार आयोजित जब फेयरमा विभिन्न १४ वटा कम्पनीले सहभागिता जनाएका थिए । मेलामार्फत विद्यार्थीहरूले विभिन्न मौका, नियुक्ति तथा इन्टर्नशिप गर्ने मौका पाएका छन् । उक्त मेलामा १५० देखि २०० जना विद्यार्थीले जागिरका लागि अन्तर्वार्ता दिएको आईएसएमटीले जनाएको छ । अन्तर्वार्ता दिएका विद्यार्थीहरूलाई सम्बन्धित कम्पनीले आवश्यकताका आधारमा ज

सम्बन्धित सामग्री

साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकसम्बन्धी विषय अध्यापन गराउँदै आईएसएमटी कलेज

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको आईएसएमटी कलेजले आईटी कोर्ष बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कार्यक्रम यस वर्षदेखि सञ्चालनमा ल्याएको छ । विश्व नै प्रविधिमैत्री भइरहेको अवस्था र नेपालमा आईटीको भविष्यको प्रवल सम्भावनाहरु बढ्दै गइरहेको सन्दर्भमा विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राइभेट, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न सेक्टरमा अत्यधिक […]

आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित भएका छन् । बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष समरोहको आयोजना गरी दीक्षित गरिएको कलेजले जनाएको छ । आईएसएमटी कलेज बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । १४ असारमा होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि एवम् अभिभावकहरुको […]

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम ‘आईएसएमटी कलेज’ पोखरामा

काठमाण्डौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज पोखरामा पनि सञ्चालन गर्ने भएको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटी कलेज पोखराले जनाएको छ । बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्याण्ड विश्वविद्यालयको आफ्नै कलेज रहेका छन् । यो […]

आईएसएमटी कलेज चितवनमा बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम

काठमाडौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज चितवनमा पनि सञ्चालन गरिएको छ । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको आईएसएमटी कलेज चितवनले जनाएको छ । बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् । यो […]