गैरआवासीय नेपाली संघको अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।  हाल संघको उपमहासचिव रहेका अधिकारी अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।   उनले चाँडै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीरहेको...

सम्बन्धित सामग्री

एनआरएन महासचिव शर्माद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रुपान्तरणका प्रयासलाई थप संस्थागत गर्न आवश्यकता महशुस भएको भन्दै शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ, त्यसको परिणाम सबैतिर दिन थालेको छ’ डा. शर्माले भने, ‘संस्थामा

मध्यपूर्व उपसंयोजकमा अर्यालले उम्मेदवारी दिने

साउदी अरबमा व्यवसाय गर्दै त्यहीँबाट गैरआवासीय नेपाली संघको यात्रामा २०१३ देखि थालनी गरेका राजेन्द्र अर्यालले एनआरएनए मध्यपूर्व उपसंयोजकको उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका लागि उम्मेद्वारी घोषणा गर्नेको लर्को लागेका बेला हालसम्म भने अर्याल एकल दाबेदारका रुपमा देखिएका छन् ।