नेपाली कांग्रेसको चुनाव सकिएपछि मलाई मेरो श्रीमान्ले सोधे, ‘दिदीले चुनाव जित्नुभयो । तिमीलेे किन बधाई नदिएको ?’ मैले भनें, ‘सभापति नै हुने क्षमता भएको मान्छे गएर एउटा सदस्यको लागि आरक्षणमा उठेर जित्छ भने मेरा लागि त्यो बधाई दिनुपर्ने जित नै होइन, त्यसैले दिइनँ ।’ मैले भनें, ‘दिदीले आफ्नो क्षमता मात्र खुम्च्याएको होइन । जसले त्यो […]