रुपन्देही गोली काण्ड : अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा ब

सम्बन्धित सामग्री

रुपन्देही गोली काण्ड: औद्योगिक क्षेत्रमा गुमेको संयमता

भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेहरुको संख्या दिनहुँ बढिरहेको थियो। आइतबार ठूलो संख्यामा जम्मा भएका उनीहरु प्रहरीले टहरा फालिदिएपछि प्रहरीमाथि जाइलागेका थिए।

रुपन्देही गोली काण्ड: औद्योगिक क्षेत्रमा गुमेको संयमता

भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेहरुको संख्या दिनहुँ बढिरहेको थियो। आइतबार ठूलो संख्यामा जम्मा भएका उनीहरु प्रहरीले टहरा फालिदिएपछि प्रहरीमाथि जाइलागेका थिए।...

नवलपरासी गोली काण्ड छानबिन गर्न समिति गठन

रुपन्देही । बुधवार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । घटनापछि बुधवार नै बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत […]