भारतमा एकैदिन ६२ हजार जनामा कोरोना संक्रमण, ३१२ जनाको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ६२ हजार जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो केही सातायता संक्रमितहरु बढ्दै गएको भारतमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

सम्बन्धित सामग्री

भारतमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण, अधिकांशलाई ओमिक्रोन

एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक सातामा संक्रमितको संख्या पाँच गुणा बढेको पनि अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय २ जनाको मृत्यु भएको […]