सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।