जेनजीका आडमा देशभर अराजकता फैलाइँदैछ, सरकारले लोकतान्त्रिक प्रक्रियालाई संरक्षण गर्नुपर्छः महेश बस्नेत

नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको आडमा देशभर अराजकता फैलाइएको बताएका छन्।