विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले ५१ करोड पुरस्कार दिने
१७ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ।
आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव देवजीत साइकियाले एएनआईसँगको …