काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको जेनजी प्रतिनिधि तथा राजनीतिक दलसहितको बैठकमा पुनले सो प्रस्ताव गरेका हुन्। उनले निर्वाचनको विश्वसनीय वातावरण बनाउन सरकारसँग आग्रह पनि गरे। ‘सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा […]