काठमाडौं। जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको हो। मुद्दामा काभ्रेको रोशी गाउँपालिका ९, राजबासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७, […]