झापा गोल्डकपको उपाधिको लागि मछिन्द्र र एपीएफ भिड्दै

एपीएफले आयोजकको टिम झापा– ११ तथा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।