अछाम-२ मा उज्यालो नेपालका उम्मेदवार रावलले गरे रास्वपाका शाहलाई समर्थन

उज्यालो नेपालका रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै रास्वपा उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने सहमति गरेका हुन्।