राष्ट्रिय सभागृहमा चार वर्षपछि राप्रपा मिलनको चहलपहल (तस्वीरहरू)

राप्रपा र राप्रपा नेपालबीच एकता भएको छ । बुधबार दुई पार्टीबीच एकता सम्झौतामा हस्ताक्षर भएको हो ।