रास्वपासँग सहमति गर्नुअघि कुलमानलाई भेट्दै बालेन

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो । बालेननिकट स्रोतका अनुसार उनी शनिबार …