काठमाडाैं। नेपाली युवा रिजवान आलम विश्व भू-राजनीतिमा उदाउँदै गएको देखिएको छ। युवा उद्यमी, कूटनीतिक सञ्जाल विस्तार र भू-राजनीतिक कनेक्सन निर्माणकर्ता भनेर परिचित उनले अहिले अरब विश्व र भारतमा उल्लेखनीय प्रभाव बनाइरहेका दावी गरेका हुन् । मध्यपूर्व-अरब क्षेत्र ऊर्जा सुरक्षा, सामरिक व्यापार–मार्ग, सैन्य कूटनीति र तीव्र आर्थिक परिवर्तनको केन्द्रीय क्षेत्र हो। तेल कूटनीतिबाट आर्थिक विविधिकरण कूटनीतितर्फ […]