सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान

सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको Associate Client का रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित “Visa Leadership Conclave” कार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी […]