अफगानिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ। उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको छ। अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले भूकम्पका कारण बल्ख र समंगान प्रान्तमा ३२० जना घाइते भएको बताएका छन्। प्रभावित क्षेत्रबाट करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलमा […]