विप्लवलाई दाहालको प्रश्न- छलफलमा आएको नाम लिएर आयोगमा निवेदन किन दिएको ?

१२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले प्रश्न उठाएका छन् । उनले पार्टी एकताका लागि गठन भएको …