नेपाली नोटमा नेपाल संवत उल्लेख गरिने प्रधानमन्त्री कार्कीको घोषणा

नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने आगामी नेपाली नोटहरूमा अब नेपाल संवत पनि उल्लेख गरिने भएको छ। नेपाल संवत ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले यसबारे जानकारी दिएकी हुन्। प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा भनिन्, “नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श […]