एमालेको केन्द्रीय कमिटी बैठक आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

हिजोदेखि ललितपुरको रामबाघ महलमा सुरु भएको बैठक आज बिहान ८ बजेबाट पुन: सुरु हुन लागेको हो ।