वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था

२९ असोज, काठमाडौं । मंगलबार राति ९ बजे । वीर अस्पताल सर्जरी भवनको चौथो तला । एचडीयू, पोस्टअप र एआईसीयू बाहिर लस्करै बिरामी कुरुवाका बेडहरू छन् । कोही बेडमै बसेर खाना खाँदैछन् त कोही सुत्नका लागि …