मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि जनमतले सोध्यो स्पष्टीकरण

‘पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ,’ संयोजक चौधरीले पठाएको पत्रमा लेखिएको छ।