टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?

२ फागुन, काठमाडौं । अमेरिकी सेनाले राजधानी काठमाडौंको टुँडिखेलमा परेड खेलेको भनी सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा परेको सेना दिवस तथा महाशिवरात्रिका बेला सार्वजनिक यो तस्वीरबारे सर्वत्र चासोबीच जंगी …