नेकपाको चुनावी घोषणापत्र : आर्थिक मोडल परिवर्तनदेखि जनजीविकासम्मका महत्त्वाकाङ्क्षी प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा आर्थिक, सामाजिक र संरचनागत रूपान्तरणका लागि महत्त्वाकाङ्क्षी योजना अघि सार्दै पाँच वर्षभित्र जनजीविकामा ठोस सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। भौतिक पूर्वाधार, शिक्षा, […]