ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि बाटो लागेका छन् उनी आफ्ना सहयोगी कुमार बनेको ज्वागलस्थित घरमा १० घण्टासम्म बसेर केही बेरअघि बाहिरिएका हुन् । ज्वागलमा बस्ने क्रममा नयाँ वैकल्पिक शक्ति निर्माणका लागि दर्जन भन्दा बढी व्यक्तिलाई भेटे । कुलमान घिसिङ, रवि लामिछाने, अमरेश सिंह, बाबुराम भट्टराईसहित दर्जनौँ व्यक्तिसँग उनले एकै स्थानमा […]