सुनसरी। भारतबाट चोरी गरी ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिरहेको पाँचवटा गाडी कोसी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा ‘इन्जिन’ नम्बर परिवर्तन, रि-पन्च गरिएको, रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ती […]