धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको निर्देशन र अनुशासन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं। २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए । 

सम्बन्धित सामग्री

धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

धनकुटा – नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारबाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए। उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफ्नो […]