पुर्चाैडी नगरपालिका अतिसंवेदनशीलको सूचीमा

बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुर्चाैडी नगरपालिका अतिसंवेदनशील पालिकाको रूपमा रहेको छ। जिल्लामा रहेका १० स्थानीय तहमध्ये सुरक्षाको हिसाबले पुर्चाैडी अति संवेदनशील पालिकाको रूपमा रहेको हो।जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार संवेदनशील पालिकाका रूपमा चारवटा पालिका रहेका छन्। सिगास, पञ्चेश्वर, सुर्नया र डिलाशैनी गाउँपालिका संवेदनशील पालिकाको रूपमा रहेका हुन्।यसैगरी कम संवेदनशील पालिकाको रूपमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालि