बराबरीमा रोकियो लिभरपुल, एभर्टनको लगातार चौथो बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न मर्सीसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले दवाब बनाए पनि गोल गर्न भने चुकेको थियो। खेलको ७० औं मिनेटमा घरेलु टोलीको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिए पछि खेल बराबरीमा…

सम्बन्धित सामग्री

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले । यो ललितपुरको लगातार तेस्रो बराबरी हो । आजको बराबरीसँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो । वीरगन्जका लागि विलियम ओपोकु र कृपाकान्त […]

नेसन्स लीग : क्रोएसियासँग बराबरीमा रोकियो फ्रान्स

काठमाडौं : साविक विजेता फ्रान्स  यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ।समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रिएन राबिओटले शुरूवाती गोल गरेका थिए।त्यसपछि ८३औं मिनेटमा क्रोएसियाका एन्डरेज रामारिकले गोल गर्दै खेल बराबरी गरेका थिए। बराबरीपछि तेस्रो स्थानको फ्रान्सले दुई खेलबाट १ अंक जोडेको छ।पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो। यही समूहको अर्को खेलमा डेनमार्कल

साउथह्याम्टनसँग बराबरीमा रोकियो म्यानचेष्टर सिटी

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको लगातार १२ खेलको जित यात्राको अन्त भएको छ। शनिबार म्यानचेस्टर सिटी साउथ ह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएसँगै लामो समय यताको लगातार जित यात्राको अन्त भएको हो।साउथह्याम्टनलाई केलि वाल्कर पिटर्सले सातौं मिनेटमानै गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ६५ औ मिनेटमा केभिन डि ब्रुयनेको फ्रिकीकलाई एइमेरिक लापोर्टेले हेड गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।बराबरी पछि सिटीको २३ खेलमा ५७ अंक भएको छ। २१ खेल

साफ च्याम्पियनसिप- नेपालसँग खेल्नुअघि भारत लगातार दोस्रो बराबरीमा रोकियो

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकासँग बराबरी खेलेको छ। माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत भारतीय खेलाडीले श्रीलंकाविरुद्ध गोल गर्न सकेनन्। भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारत पछिल्लो नतिजापछि दबाबमा परेको छ। भारत साविक उपविजेता हो। उसले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको […]

एभर्टनसँग युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – म्याचेस्टर युनाइटेड प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । एन्ड्रोस टाउनसेन्डले लगातार दोस्रो साता गोल गरेपछि एभर्टनले युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । बराबरीका कारण युनाइटेडले अंक तालिकाको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । ६५ औं मिनेटमा एब्डोयुलाय डोकोउरेको पासमा टाउनसेन्डले बराबरी गोल गरेका थिए । खेलमा अग्रता युनाइटेडले लिएको थियो । […]

विश्वकप छनोट : फेरि बराबरीमा रोकियो फ्रान्स

काठमाडौँ- विश्वकपको युरोपेली छनोटमा फ्रान्सले फेरि बराबरी खेलेको छ । शनिबार राति फ्रान्सले युक्रेनसंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सबै प्रतियोगितामा फ्रान्सको यो लगातार पाँचौ बराबरी हो । मायकोला शापरेन्कोले ४४औँ मिनेटमा गोल गर्दै घरेलु टोली युक्रेनलाई शानदार सुरुवात दिलाए । एन्थनी मार्टियलले आफ्नो दोस्रो अन्तराष्ट्रिय गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका […]

विश्पकप छनोट : फ्रान्स बराबरीमा रोकियो

२० भदौ, काठमाडौं । विश्व विजेता फ्रान्सले फिफा विश्वकप छनोटमा लगातार दोस्रो बराबरी खेलेको छ । युरोपेली छनोटअन्तर्गत शनिबार राति भएको खेलेमा फ्रान्स र युक्रेनले १-१ को बराबरी खेले । यसअघि फ्रान्सले बोस्निया एण्ड हर्जगोभिनासँग पनि बराबरी खेलेको थियो । घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा माइकोलो सापारेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । […]

लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न

रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भल

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।