२९ वर्षे अब्दुसदेखि सय वर्षका टीकादत्तसँग भिड्दै ६६ वर्षीय प्रचण्ड

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘हेभीवेट’ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ मा प्रतिस्पर्धा गर्न उक्लिएपछि उनी चर्चामा छन्।गोरखा-२ मा सत्तारुढ गठबन्धन बाहेकका अन्य दल तथा उम्मेदवार भने आफूलाई बलियो बनाउन ‘टुरिस्ट’ नेता आएकाले प्रचण्डलाई पराजित गर्नुपर्ने भन्दै घरदैलो अभियानमा जुटिरहेका छन्।सत्तारुढ गठबन्धन भने चितवनमा जस्तै विकासको गति गोरखामा पनि ल्याउनका लागि गोरखावासीले प्रचण्डलाई जित