‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यसमितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजीबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका हुन् । उनले भने,‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक […]