बढे हवाई यात्रु

काठमाडौँ, माघ १८ । अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन् । […]

सम्बन्धित सामग्री

निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरूको संख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, […]

निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।...

आन्तरिक हवाई यात्रु वर्षदिनमा साढे २० लाख बढे

सन् २०२१ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । आन्तरिक उडानमा यात्रु संख्या बढेर ३५ लाख पुगेको हो । यो संख्या सन् २०२० को तुलनामा करिब साढे २० लाखले बढी हो भने सन् २०१५ यताकै उच्च हो ।सन् २०१५ मा १३ लाख ६० हजार, २०१६ मा १७ लाख ५७ हजार, २०१७ मा २४ लाख […]

अन्तर्राष्ट्रिय हवाई यात्रु घटे, आन्तरिक बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्ममा अन्तर्राष्ट्रियतर्फ ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।

बढे हवाई यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले हवाई सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्म अन्तर्राष्ट्रियतर्फ आठ लाख ४६ हजार २०७ यात्रु भित्रिएका छन् भने नौ लाख ९७ हजार २८३ यात्रु नेपालबाट बाहिरिएका छन् ।

बढे हवाई यात्रु

अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले हवाई सेवा लिएका छन् । त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले ओहोर दोहोर गरेका छन् ।

पोखरामा हवाई यात्रु बढे

पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रु बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुको संख्या ८ प्रतिशतले वृद्धि भएको छ। त्रिभुवन

अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे

विश्वभर हवाई यात्रुको संख्यामा ६.५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने ९.६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१६ जनवरीदेखि अक्टोबरसम्म १० महिनाको तुलनामा २०१७ मा ९.६३ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २०१७ को १० महिनामा अन्तर्राष्ट्रियतर्फ ३१ लाख ११ हजार सय ६३ हवाई यात्रुलाई सेवा दिइएको प्राधिकरणले जनाएको छ ।