बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड […]