कृषिप्रधान मुलुक बीउमै परनिर्भर

कुल जनसंख्याको ५७ प्रतिशत नेपाली कृषि पेशामा आश्रित छन् । देशको मुख्य पेसा कृषि हो तर, कृषि बीउमा भने मुलुक परनिर्भर छ । सरकारले हरेक वर्षको बजेटमा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न कार्यक्रम पनि ल्याउने गरेको छ । गुणस्तरीय बीउबिजनमा क्रमशः आत्मर्भिर हुँदै जाने कार्यक्रम हरेक बजेटमा आउने गरेका छन् । तर, परिणाम भने […]

सम्बन्धित सामग्री

रोगसँगै भोक व्यवस्थापन

अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा पनि गम्भीर र दूरगामी असर पारेको छ । नेपाल कृषिप्रधान मुलुक भए पनि हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्न खाद्यान्न आयात गर्नुपरिरहेको बिडम्बना छ र लकडाउनले यस क्षेत्र प्रभावित हुँदा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । छिमेकी मुलुक भारत समेत यस प्रकोपबाट आक्रान्त भएकोले हामीलाई रोगबाट मात्र नभइ भोकको चुनौती पनि उत्ति नै थपिएको छ ।

कृषिप्रधान मुलुक खाद्यान्नमा परनिर्भर

पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने तराईमा ठूला 'राइस' मिल सञ्चालनमा थिए । धान/चामल