उपप्रधानमन्त्री पूर्णबहादुरको घरमा प्रचण्ड, बुहारीको निधनप्रति श्रद्धाञ्जली

काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन् । सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् । सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड सुर्खेत अस्पतालका निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन् । प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री […]