सडकका पोलमा झण्डा नराख्न आयोगको निर्देशन, राजनीतिक दललाई दिएको ७ बुँदे निर्देशनमा के छ?

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दललाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन दिएको छ। सरकारी स्रोत साधनको दुरुपयोग भएको भन्दै आयोगले निर्देशन जारी गरेको हो। सरकारका मन्त्रीले आफ्नो क्षेत्रमा अनुमतिबिना र अरु क्षेत्रमा आयोगको अनुमति लिएर मात्रै प्रचारप्रसार गर्न निर्देशन दिएको छ। ‘आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन…