बैठकले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट होल्ड गरिएको हो।
काठमाडौँ। नेकपा एमालेले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिइएको छ। ओलीले झापा ५ बाटै उम्मेदवारी दिने भएका छन्। झापा ५ बाट […]
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र खाली राखेका छन् । रुकुम पूर्व र झापा क्षेत्र नम्बर ३ लाई ओलीले राजनीतिक बार्गेनिङको औजारका रूपमा सुरक्षित राखेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेको चुनाव पूर्वी रुकुमबाट लड्ने बताइसकेका छन् […]
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव लड्ने भएका छन् । लामो समयदेखि रुपन्देही–२ बाट प्रतिनिधित्व गर्दै आएका पौडेल आगामी प्रतिनिधिसभा निर्वाचन भने पाल्पा–२ बाट लड्ने भएका हुन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकले देशभरका उम्मेदवार टुंग्याउने क्रममा पौडेललाई पाल्पा–२ बाट चुनाव लडाउने निर्णय गरेको हो । उनको नाम रुपन्देही–२ बाट एकल […]