राष्ट्रपति भण्डारीले गरिन् अढाई अर्बको ‘महाकरुणा’ बुद्ध मूर्तिको अनावरण

रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रूपैयाँ मूल्यको ‘महाकरुणा’ बुद्ध मूर्तिको आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छन् । ‘ह्वाइट जेड’ धातुबाट निर्मित २ अर्ब ५० करोड मूल्यको महाकरुवा बुद्धमूर्ति हो । बुद्धमूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताइन् ।  ‘विश्वभरका पर्यटकमाझ शान्ति, अ...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी पोखरामा

पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनुभएको छ । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्नुभएको […]

दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरामा, यस्तो छ तालिका

पोखरा : पोखरा बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आइपुगेकी छिन्। भोलि मंगलवार हुने कार्यक्रममा सहभागी हुन उनी आज दिउँसो नै बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन्। विद्यालयको कार्यक्रमबाहेक उनी भोलि तमुधीमा आयोजना हुन गइरहेको ट्रहोटे पर्वको कार्यक्रममा सहभागी हुँदै छिन्। जिल्ला प्रशासन कार्यालयका…

राष्ट्रपति भण्डारी पोखरामा

कास्की – राष्ट्रपति विद्यादेवी भण्डारी आज साेमवार पोखरा आउनुभएको छ । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एअरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेकाे होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ । उहाँ मङ्गलवार बिहान साढे ८ बजे पोखरामा रहेकाे विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासि...

राष्ट्रपति भण्डारी पोखरामा

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन् । उनी मङ्गलबार बिहान ८:३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बा

राष्ट्रपति भण्डारी दुई दिन पोखरामा बस्ने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुग्नुभएको छ । दिउँसो १ बजे बुद्ध एयरको जहाजबाट राष्ट्रपति भण्डारी पोखरा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गर्नुभएको हो । राष्ट्रपति भण्डारी दुई दिनसम्म पोखरामा बस्नुहुने छ । मंगलबार गुरुङ समुदायको महत्वपूर्ण […]

राष्ट्रपति भण्डारी पोखरा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको […]

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

३० साउन, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । राष्ट्रपति भण्डारी मंगलबार बिहान […]

बुद्ध दर्शनलाई दैनिक जीवनमै आत्मसात् गरौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन् ।आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन् । नेपालीहरु आपसमा सद्भाव साथ […]

राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारकाे उद्‌घाटन

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेकी थिइन् । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार […] The post राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारकाे उद्‌घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.