कविता : फेरी मौका पाऊँ

ढुंगा जस्तो तिम्रो हृदयमाटाउको आफ्नो ठोकी ठोकीरुन मन लागेको छ।

सम्बन्धित सामग्री

मुरारी सिग्देलका दुई कविता

भिखारी मन्दिरको ढोकामा एउटा मगन्ते हात पसार्छ प्रभु ! दिनुहोस् मेरो कोही छैन मन्दिरको मूलढोकामा एउटा धनी मगन्ते हात पसार्छ प्रभु ! दिनुहोस् मेरो कोही छैन । दुवै भिखारीको एकै सहारा भगवान् दैव सहारा । ००० काल बुढी मरी भन्दा पनि काल पल्केकोमा चिन्ता छ डर विश्वभरि छ विषाक्त जीवाणु कोरोनाभाइरस एकएक घर फेरी लाउँदै घुम्दै छ झुपडीदेखि महल पुग्दै छ । मान्छेको फूलबारी कुल्चँदै यहाँ उभिएको छ उजाड छ, सुनसान छ । अरूलाई जस्तै मलाई डर...

कविता- चिठ्ठी

प्रिय, कुनैदिन म गएछु भने तिमीबाट टाढा भएछु भने लेखिदिनु एउटा बिरही गीत, खसी जाने शितको सम्झनामा पैयुँको बोटमा जुनकीरिले गाए जस्तो बिरहको कुनै अँध्यारो रातमा तिमीलाई सम्झि रुँदै रुँदै म गाउनेछु ।   म खसेछु भने मिर्मिरेमा तारा खसेजस्तो, म बगेछु भने सागरमा पुतली बगेजस्तो, चढाई दिनु दुई थुँगा फूल, लाहुर हिँडेको सिपाहीले फेरी भेट्ने बाचा गर्दै पियारीको सम्झनामा सिमलको फेँदमा पाती चढाए जस्तो   तिमीले बिर्स्यौ भने पनि त्यै बाटो …