मर्स्याङ्दी नदीमा विपद्सम्बन्धी  नमुना अभ्यास

लमजुङ– लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए । मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए ।    बर्खाको समयमा बाढीपहिरोले जनधनको […]