पिसिआर नेगेटिभ आएपनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने | Nagarik News - Nepal Republic Media

भारतबाट आएर जिल्लाको विभिन्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि १४ दिनपछि मात्र घर पठाइने भएको छ । नेपालमा कोरोना संक्रमण भएका बिरामीमध्ये धेरैजसोको लक्षण नदेखिएको कारण रिपोर्ट नेगटिभ आएपनि क्वारेन्टिनमा राखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए ।

सम्बन्धित सामग्री