एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँः मन्त्री अधिकारी

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन्। सोमवार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले ०७७ सालमै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिए पनि अहिले चार वटाभन्दा बढीमा रहेको […]

सम्बन्धित सामग्री

लुम्बिनीका कर्मचारीले राजनीति गर्न नपाउने

लुम्बिनी प्रदेश सेवाअन्तर्गतका कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भएका छन् । हालै प्रमाणीकरण भएको लुम्बिनी प्रदेशको निजामती सेवा ऐनमा ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्य लिन, राजनीति क्रियाकलापमा संलग्न...

शिक्षा विधेयक: शिक्षकले के के गर्न नपाउने ?

प्रस्ताव अनुसार सार्वजनिक विद्यालयका शिक्षकले बहाल रहेर अन्य देशको आवासीय अनुमतिका लागि निवेदन दिन नपाउने भएका छन्।...

सागर ढकालले आफैलाई भोट दिन नपाउने

काठमाडौं, असोज २९ । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई […]

मेयरदेखि मन्त्रीसम्मले चुनावमा पक्ष विपक्षमा प्रचार गर्न नपाउने

काठमाडौं : मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन्। निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ।…

आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मन...

आज मध्यरातबाट बजेट खर्च गर्न नपाउने

काठमाडौं, भदौ ३० । सरकारले बुधबार (आज) मध्यरातबाट सरकारी कोष खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले केही दिनका लागि खर्च गर्न नपाउने भएको हो । विधेयक पारित नभएसम्म सरकारी कोषबाट खर्च गर्न नपाइने अवस्थालाई ‘बजेट होलिडे’ भनिन्छ । सरकारले बजेट होलिडेको अवस्थामा खर्च गर्न […]

सरकारले खर्च गर्न नपाउने

संसद्बाट बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पास नभएपछि सरकारलाई बुधबारदेखि बजेट खर्च गर्न कानुनी जटिलता आउने भएको छ। बजेट प्रतिस्थापन अध्यादेश बुधबारसम्ममा पारित नहुँदा सरकारले खर्च गर्न नपाउने कानुनका जानकार बताउँछन्।...

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।

निषेधाज्ञा अवधिभर बैंकहरुले जरिवाना लिन नपाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा अवधिमा ग्राहकलाई जरिवाना गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै जरिवाना गर्न नपाउने व्यवस्था गरेको हो। दोस्रो लहरको कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञा सकिएको एक महिनासम्म जरिवाना वा लिलाम गर्न मिल्ने छैन।