डा. बिच्छाको सेवा अवधि थप्ने निर्णयमा सरकारी चिकित्सक संघद्वारा विरोध

काठमाडौं । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कुनै कारण सेवा अवधि थप गरिएको भन्दै सरकारी चिकित्सक संघले विरोध जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले एक व्यक्ति केन्द्रित भएर नियमको गलत व्याख्या गर्दै महानिर्देशकको सेवा म्याद थपेको भन्दै गम्भीर ध्यानाकर्षक भएको उल्लेख गरेको छ ।  “कुनै...