नारायणकाजीको चेतावनी : बहिस्कार गरेर एमसीसी पारित गर्न सहयोग गर्नेविरुद्ध उभिन्छु

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि सहज हुने गरी आफ्नो दलले संसद बैठक बहिस्कार गरेर नहिड्ने दाबी गरेका छन् । एमसीसीबारे एकीकृत समाजवादी पार्टीसम्वद्ध भ्रातृ संगठनले गरेको कार्यक्रममा श्रेष्ठले आफूहरू यथास्थितिमा एमसीसी अस्वीकार गर्न लागिपरेको बताए । मतदानको बेलामा संसदको बैठकमा अनुपस्थित भएर वा बैठक […]