काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाएका छन् । मंगलबारको संसद् बैठकपछि सञ्चार्मीसँगको कुराकानीमा सांसद तामाङले एमालेले संसद् चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको बताए ।
एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय मुद्दाहरूमा छलफलबाट निष्कर्ष...