हेटौँडा : प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन वाग्मती प्रदेश सरकारले छोरी-बुहारीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर पढाउन थालेको छ। यो प्रभावकारी पनि देखिएको छ। प्रभावकारी भएका कारणले प्रदेश सरकारले यसलाई निरन्तरता पनि दिएको छ।
छोरी-बुहारी छात्रवृत्ति अन्तर्गत गत आव २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले…