दैलेखकाे एक स्वास्थ्य चौकीमा आगजनी

दैलेख । दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको स्वास्थ्य चौकीमा आगजनी गरिएको छ । शनिबार राति स्वास्थ्य कार्यालयको ढोका फोडेर सबै कोठाहरुमा गएर आगजनी गरिएको आशंका प्रहरीले गरेको हाे । स्वास्थ्य चौकीमा रहेको औषधि, कुर्सि टेबुल, दराज र कागजातहरु लगायतका सबै उपकरणहरु समेत जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीले आगजनी […]