भाेट खसिसकेपछि जनप्रतिनिधिकाे काम सुरु हुने भन्दै रवि लामिछानेले गरे प्रगति विवरण सार्वजनिक

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन- २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले चार दिनमै प्रगति विवरण सार्वजनिक गरेका छन्। लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रगति विवरण सार्वजनिक गरेका हुन्। भोट खसालेपछि जनताकाे काम सकिने र जनप्रतिनिधिकोको काम सुरु हुने बताउँदै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन्। लामिछानेले आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी […]