काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार हुने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्देशन दिएको छ । शनिबार आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यक्रम परिर्वतन गर्न सुझाव आएपनि पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने जानकारी दिँदै समयमै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार […]