काठमाण्डौ – साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।
फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी प्राप्त भएकाले समस्यामा परेका नेपालीको विवरण टेलिफोनबाट समेत लिने गरी तयारी भएको दूतावासले जनाएको छ । दूताव...